Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

RPA/DRONE (Category “A” र “B”) उडान (२०० फिट सम्मको) अनुमति

शुल्क

तोकिए बमोजिम ।



लाग्ने समय

प्रक्रिया पुगेको दिन ।

कागजातहरु

  • उडानको स्पष्ट उद्देश्य, उडान गर्न चाहेको क्षेत्र र स्थान, उडान शुरु र सम्पन्न गर्ने अवधि खुलेको निवेदन ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणमा उपकरण दर्ता गरेको प्रमाणपत्र र प्राधिकरणको उडान सहमतिपत्र ।
  • RPA उडान गर्ने व्यक्तिको वायोडाटा, नागरिकता वा राहदानी ।
  • शर्त पालना (कार्यविधिमा उल्लेखित अन्य प्रावधान) सम्बन्धि उडानकर्ताको प्रतिबद्धता ।
  • विदेशी व्यक्ति वा संस्थाको हकमा थप
  • व्यक्ति वा संस्थालाई दिइएको अधिकारपत्र ।
  • मान्य अवधि बांकी रहेको भिसा ।


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
राजु शर्मा -

प्रसाशन शाखा
(कोठा नं - २)

गुनासो सुन्ने अधिकारी
लिला कुमारी के.सी.पाण्डे
पछिल्लो अपडेट गरिएको : 2083-04-08 17:39:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक