Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अन्य जानकारी

जन गुनासोका गुनासा एवम् सिकायतहरु

निवेदन परेकै दिन कारबाही शुरु भइ प्रक्रिया पूरा भइ आएको भोलिपल्टसम्ममा काम सम्पन्न हुने ।

  • व्यहोरा खुलेको निवेदन र
  • भएसम्मका सवुत प्रमाणहरु

 

रु. १०।– को टिकट

 

भ्रष्टाचार, अख्तियार दुरुपयोग नियन्त्रणसम्बन्धी मुद्धा

उजुरी प्राप्त हुनसाथ प्रक्रिया शुरु भई अनुसन्धान कार्य पूरा भइसकेपछि ।

  • निवेदन र उपलब्ध भएसम्मको सबुद प्रमाणहरु

कुनै दस्तुर नलाग्ने

नाता प्रमाणित गर्ने

निवेदन परेकै दिन कारबाही शुरु भइ प्रक्रिया पूरा भइ आएको भोलिपल्टसम्ममा काम सम्पन्न हुने ।

  • सम्बन्धित गा.वि.स./न.पा.को   सिफारिस
  • सम्बन्धित व्यक्तिहरुको नागरिकताको प्रमाणपत्रको छाँयाप्रति
  • जन्मदर्ता
  • मृत्यु भइसकेको भए मृत्युदर्ता
  • आवश्यकता अनुसार १ व्यक्तिको २ प्रतिको दरले फोटो

रु. १०।– को टिकट

 प्रशासन फाँट काेठा नं.-७

 

भारतीय गोर्खा

कागजात पूरा भएकै दिन

गोर्खा सैनिक वा अन्य कर्मचारीहरुको पेन्सन, पारिवारिक पेन्सन, तथा अन्य सुविधा बारेको गा.वि.स.को सिफारिस, नागरिकताको पेन्सन पट्टा

१०

चरित्रसम्बन्धी

कागजात पूरा भएकै दिन

नागरिकताको प्रमाणपत्रको छाँयाप्रति र गा.वि.स.को सिफारिस,

११

नाम, थर वतन फरक परेको सिफारिस

सामान्या फरक परेकोमा निवेदन परेकै दिन

  • फरक परेका प्रमाण कागजात
  • गा.वि.स./न.पा.को   सिफारिस
  • व्यहोरा सहितको निवेदन

१२

आदिवासी, जनजाति/दलित/मधेशीसम्बन्धी प्रमाणित

निवेदक परेकै दिन

  • स्थानीय निकायको सिफारिस
  • स्वयम् व्यक्तिको निवेदन
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

१३

नावालक परिचय पत्रसम्बन्धी

कागज पुगेको अवस्थामा सोही दिन

  • बाबु आमाको नागरिकताको छाँयाप्रति
  • जन्मदर्ता प्रमाणपत्रको छाँयाप्रति
  • शैक्षिक योग्यताको प्रमाणपत्रको छाँयाप्रति
  • गा.वि.स./न.पा.को   सिफारिस

१४

मुआब्जा र क्षतिपूर्तिसम्बन्धी

 

प्रचलित कानून बमोजिम

 

१५

विष्फोटक पदार्थ प्रयोग इजाजत

 

नयाँ इजाजत

प्रमाण पुगेको दिन

१. संस्था वा कार्यालयको सिफारिस पत्र

२. नागरिकताको प्रमाणपत्रको छाँयाप्रति

३. निवेदन

४. दस्तुर बुझाएको रसिद

रु. १०।-

नविकरण

निवेदन परेकै दिन

१. संस्था वा कार्यालयको सिफारिस पत्र

२. सक्कलै प्रमाणपत्र

३. निवेदन

४. दस्तुर बुझाएको रसिद



कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-04-08 17:39:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक