Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोक

धुलिखेल

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोक

धुलिखेल

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक स्थानीय प्रशासन सेवा एन् २०२८ बमाेजिम काभ्रेपलाञ्चोक जिल्लाकाे शान्ति सुरक्षा अमनचयन कायम गर्न तथा जिल्लास्थित अन्य कार्यालयहरुसँग समन्वयकारी भुमिका निर्वाह गर्दै विकास तथा सुशासन कायम गर्ने जिम्मेवारीका साथ वि.सं. २०२८ सालमा स्थापना भई निरन्तर रुपमा संचालन हुँदै आएकाे निकाय । यस कार्यालयले नेपाल सरकार कार्यविभाजन नियमावली¸२०७४ ले निर्दिष्ट गरेकाे गृह प्रशासनकाे अधिकार संघ¸प्रदेश र स्थानीय तहहरु बीच समन्वय र सुरक्षा प्रबन्ध¸अपराध राेकथाम तथा नियन्त्रण¸दैनिक रुपमा नियमानुसार नागरिकता तथा राहदानी वितरण¸हातहतियार तथा खरखजाना¸सार्वजनिक सम्पतिकाे संरक्षण¸जुवाजन्य क्रियाकलापकाे नियन्त्रण¸लागुऔषध¸अत्यावश्यक वस्तु तथा सेवाकाे आपुर्ति तथा बजार अनुगमन¸सरकारी सवारी साधनकाे समुचित प्रयाेगकाे व्यवस्था मिलाउने र अन्य आकस्मिक सम्पुर्ण कार्यहरु सम्पादन गर्दै आएकाे छ ।