Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

शैक्षिक योग्यताको प्रमाण पत्रमा नामथर, उमेर फरक परेकोमा सो सच्याउने

शुल्क

कुनै शुल्क नलाग्ने।



लाग्ने समय

निवेदन परेकै दिन ।

कागजातहरु

नाम थर, उमेर सम्बन्धीः

विवरण फरक परेको प्रमाण पत्र (नागरिकता प्रमाण पत्र/ जन्म दर्ता प्रमाण पत्र) ।

  • शैक्षिक योग्यताको  प्रमाण पत्र ( एस एल सी/एस इ इ वा कक्षा १२) ।
  • शिक्षा विकास तथा समन्वय ईकाई  र सम्बन्धित शैक्षिक संस्थाको सिफारिस पत्र ।
  • फोटो प्रमाणित सहित सम्बन्धित वडा (गा.पा./न.पा.) को सिफारिसपत्र ।
  • सम्बन्धित व्यक्तिको वडा सिफारिस बमोजिमको २ प्रति पासपोर्ट साइजको फोटो ।
  • आवश्यकता अनुसार प्रहरी सर्जमिन ।

नोट: शैक्षिक योग्यताको प्रमाण पत्र जारी भएको ५ वर्ष भित्र संशोधनको लागि निवेदन दिइसक्नु पर्नेछ



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
राजु शर्मा -

प्रसाशन शाखा
(कोठा नं - २)

गुनासो सुन्ने अधिकारी
लिला कुमारी के.सी.पाण्डे
पछिल्लो अपडेट गरिएको : 2083-04-08 17:39:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक