Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
मंगलवार, भाद्र २३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

छापाखाना सञ्चालन

शुल्क

रु. १०००/–



लाग्ने समय

प्रक्रिया पूरा भएपश्चात सोही दिन ।

कागजातहरु

  • छापाखाना दर्ता प्रमाण पत्र ।
  • रित पूर्वकको निवेदन कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि ।
  •  स्वीकृत विधान तथा अन्य प्रमाणको फोटोकपी तथा संस्था वा कम्पनीको भए छाप, व्यक्तिको भए ५/५ प्रति फोटो ।
  • मुल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाणपत्र र नवीकरण भै रहेको उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • छापाखाना संचालन गर्नेको नागरिकताको प्रतिलिपि ।
  • छापाखाना संचालन गर्ने स्थानको घर जग्गाको प्रमाणको प्रतिलिपि,घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज र छापाखाना रहने स्थानको लोकेशन नक्सा ।
  • छापाखानाका उपकरणहरु खरिद गरेको वा नामसाारी भै आएको भए सो समेतको प्रमाणको प्रतिलिपि ।
  • संचालकहरुको चालचलन गतिविधि सम्बन्धी प्रहरी प्रतिवेदन ।


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
राजु शर्मा -

प्रसाशन शाखा
(कोठा नं - २)

गुनासो सुन्ने अधिकारी
लिला कुमारी के.सी.पाण्डे
पछिल्लो अपडेट गरिएको : 2083-05-22 16:56:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक