Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

पत्रपत्रिका दर्ता

शुल्क

  • दैनिक पत्रिका रु. १०००/–

  • अर्ध साप्ताहिक रु. ७००/–

  • साप्ताहिक रु. ५००/–

  • पाक्षिक रु. ३००/– तथा मासिक र अन्य पत्रिका रु.२००/-



लाग्ने समय

प्रक्रिया पूरा भएपश्चात सोही दिन ।

कागजातहरु

  • तोकिएको ढाँचामा निवेदन प्रकाशकको ४ प्रति फोटो र नागरिकता प्रमाणपत्र ।
  • प्रकाशक कुनै संस्था भए संस्थाको सम्पूर्ण कागज प्रमाण (प्रबन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नवीकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट) संचालकहरुको वैठकको निर्णय समेतका कागजातको प्रतिलिपिहरु र संस्थाको छाप ।
  • संचालकहरु सबैको नागरिकताको प्रमाणपत्र ।
  • सम्पादकको नागरिकताको प्रमाणपत्र।
  • सम्पादकको शैक्षिक योग्यताको (एस एल सी/एस इ इ देखि स्नातक सम्मको ) मार्कसिट चारित्रिक प्रमाण पत्र र प्रोभिजनल सर्टफिकेट वा एस एल सी/एस इ इ उत्तीर्ण गरी पत्रकारितामा १० बर्ष कार्य गरेको अनुभव र सूचना बिभागको प्रमाण पत्र।
  • सम्पादकलाई प्रकाशकले नियुक्त गरेको नियुक्ति पत्र तथा पत्रिकामा सम्पादक भइ काम गर्न सम्पादकको मन्जुरीनामा कागज।
  • स्विकृत छापाखानाबाट पत्रिका छाप्न दिएको सिफारिस।
  • जिल्ला प्रशासन कार्यालयबाट छापाखानालाई दिएको स्विकृति।
  • छापाखानाले कर तिरेको प्रमाण।
  • प्रहरी प्रतिवेदन।


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
राजु शर्मा -

प्रसाशन शाखा
(कोठा नं - २)

गुनासो सुन्ने अधिकारी
लिला कुमारी के.सी.पाण्डे
पछिल्लो अपडेट गरिएको : 2083-04-08 17:39:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक