Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

हातहतियार (दर्ता /नविकरण/नामसारी/प्रतिलिपी)

शुल्क



लाग्ने समय

निवेदन परेकै दिन / प्रक्रिया पुगेपश्चात तुरुन्त

कागजातहरु

दर्ता/ईजाजतपत्र(हाल स्थगन)

  • अनुसूची १ (क) र (ख) फाराम ।
  • हकदार खुल्ने कागज ।
  • हातहतियार खरखजानाको अनुमतिपत्र ।
  • नागरिकताको प्रमाणपत्र (सम्बन्धित व्यक्तिहरुको)।
  • निवेदकको निगोरिकताको प्रमाण पत्र र प्रहरी प्रतिवेदन ।
  • दुई पक्षबीचको नामसारी सम्बन्धी कागजात ।

नामसारी

  • नवीकरणको लागि रित पूर्वकको निवेदन ।
  • प्रहरी कार्यालयबाट हतियार रुजु भई आएको फाराम ।
  • लाइसेन्स बुक ।
  • सक्कल इजाजत पत्र ।
  • राजस्व बुझाएको प्रमाण ।
नविकरण
  • रित पूर्वकको निवेदन ।
  • नागरिकता र ईजाजतपत्रको प्रतिलिपी ।
  • हराएको हकमा प्रहरीको सिफारिसपत्र ।

प्रतिलिपी

  • रित पूर्वकको निवेदन ।
  • नागरिकता र ईजाजतपत्रको प्रतिलिपी ।
  • हराएको हकमा प्रहरीको सिफारिसपत्र ।

 

 



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
राजु शर्मा -

प्रसाशन शाखा
(कोठा नं - २)

गुनासो सुन्ने अधिकारी
लिला कुमारी के.सी.पाण्डे
पछिल्लो अपडेट गरिएको : 2083-04-08 17:39:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक