Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

संस्था नवीकरण

शुल्क

नियमावलीमा तोकिए बमोजिम।



लाग्ने समय

प्रक्रिया पुगेको दिन ।

कागजातहरु

  • साधारण सभाको निर्णय प्रतिलिपि ।
  • सम्बन्धित वडा (गा.पा./न.पा.) को सिफारिस ।
  • संस्था दर्ता र अघिल्लो आ.व. को नवीकरण प्रमाण पत्रको प्रतिलिपी ।
  • अघिल्लो आर्थिक बर्षको करचुक्ता प्रमाणपत्र र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी ।
  • वैदेशिक सहयोग प्राप्त गरी कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरण गरेको सिफारिस पत्र ।
  • संस्थाको विधान संसोधनको हकमा साधारण सभाको निर्णय, स्वीकृत सक्कल विधान र  तीन प्रति तीन महले ।
  • जिल्लामा संस्थाको शाखा खोल्न कार्य समितिको निर्णय, विधानको प्रतिलिपि, दर्ता नवीकरण प्रमाण पत्रको प्रतिलिपि ।
  • कार्य समितिका सदस्यहरुको चालचलन प्रतिवेदन ।
  • नयाँ कार्य समितिको नागरिकता प्रमाणपत्रको सक्कल/प्रतिलिपी र सनाखत ।


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
राजु शर्मा -

प्रसाशन शाखा
(कोठा नं - २)

गुनासो सुन्ने अधिकारी
लिला कुमारी के.सी.पाण्डे
पछिल्लो अपडेट गरिएको : 2083-04-08 17:39:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक