Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

संघसंस्था दर्ता

शुल्क

संस्था दर्ता दस्तुर रु. १०००।-



लाग्ने समय

निवेदन परेकै दिन कारवाही शुरु भई प्रक्रिया पूरा भई आएको भोलिपल्टसम्ममा काम सम्पन्न हुने ।

(बालगृह संचालन र यातायातसँग सम्बन्धित संस्था दर्ता नवीकरण नहुने) साथै यस पछि नेपाल सरकारको निर्णयले दर्ता/नवीकरण रोक लगाएका संस्था दर्ता/नवीकरण हुने छैनन् ।

कागजातहरु

  • रित पूर्वकको निवेदन ।
  • संस्था दर्ता सम्बन्धी भेलाको निर्णयको प्रतिलिपी ।
  • तदर्थ समितिका सदस्यहरुले सहिछाप गरेको नेपाली कागजमा सक्कलै विधान-३ प्रति  ।
  • तदर्थ समितिका पदाधिकारीहरुको फोटो सहितको वैयक्तिक विवरण र नागरिकता प्रमाण पत्र ।
  • तदर्थ समितिको निर्णय, प्रहरी प्रतिवेदन, आवश्यकता अनुसार  सम्बन्धित निकायको राय ।
  • सम्बन्धित वडा र पालिकाको सिफारिसपत्र  ।
  • तदर्थ समितिका सदस्य बसाईसराई भई आएको भए बसाईसराई प्रमाणपत्र ।
  • तदर्थ समितिका सदस्यहरुले कार्यालयमा उपस्थित भई सनाखत गर्नुपर्ने।
  • गै.स.स. महांसघको सिफारिसपत्र ।


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
राजु शर्मा -

प्रसाशन शाखा
(कोठा नं - २)

गुनासो सुन्ने अधिकारी
लिला कुमारी के.सी.पाण्डे
पछिल्लो अपडेट गरिएको : 2083-04-08 17:39:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक