Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नाबालक परिचय पत्र

शुल्क

रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।



लाग्ने समय

प्रक्रिया पूरा भएपश्चात सोही दिन ।

कागजातहरु

    • अनुसूचि-१३ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट भएको  फारिस ।
    • बाबु/आमाको नागरिकता प्रमाणपत्र।
    • बाबु/आमाको विवाह दर्ता प्रमाणपत्र।
    • नाबालकको जन्मदर्ता प्रमाणपत्र र शैक्षिक योग्यता प्रमाणपत्र ।
    • बसाईसरी आएको हकमा: बसाई सराई प्रमाणपत्र एवं जग्गाधनी प्रमाणपत्र।
    • नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस ।
    • कानूनी संरक्षकद्वारा हुर्काईएको भए त्यस्तो संरक्षकले गरेको सनाखत सहित निजको नागरिकता प्रमाणपत्र ।
    • अन्य तरिकाले हुर्केको भए सो व्यहोरा खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस ।
    • विदेशमा जन्मेको भए सम्बन्धित देशबाट जारी भएको Birth Certificate एवं नेपाल आउदा प्रयोग भएको One way travel document र बच्चा लिएर आउने बाबु / आमाको राहदानी ।
    • कर्मचारी परिवारको हकमा नागरिकता लिँदा पेश गर्नु पर्ने कागजात सबै ।
    • सनाखतमा अनिवार्य रुपमा बाबु वा आमा उपस्थित हुनुपर्ने । सो नभएमा सनाखत गर्न आउने नातेदार संगको नाता प्रमाणित।
    • वडा कार्यालयको सिफारिसमा समावेश भएको फोटोसँग मिल्ने (३*२.५ साईजको) ५ (पाँच) प्रति फोटो


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
राजु शर्मा -

प्रसाशन शाखा
(कोठा नं - २)

गुनासो सुन्ने अधिकारी
लिला कुमारी के.सी.पाण्डे
पछिल्लो अपडेट गरिएको : 2083-04-08 17:39:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक