Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
मंगलवार, भाद्र २३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

भारतीय/ ब्रिटिश पेन्शन लगायत सिफारिस

शुल्क

रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।



लाग्ने समय

कागजात पूरा भएकै दिन ।

कागजातहरु

  • रित पूर्वकको निवेदन ।
  • सम्बन्धित वडा कार्यालयको किटानी सिफारिस  र  प्रमाणित पारिवारिक विवरण  ।
  • नागरिकता र पेन्सन पट्टा ।
  • आवश्यकता अनुसार प्रहरी प्रतिवेदन ।


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
राजु शर्मा -

प्रसाशन शाखा
(कोठा नं - २)

गुनासो सुन्ने अधिकारी
लिला कुमारी के.सी.पाण्डे
पछिल्लो अपडेट गरिएको : 2083-05-22 16:56:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक