Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राष्ट्रिय परिचय-पत्र र संशोधन

शुल्क

कार्ड जारी भैसकेको हकमा रु ५००।-



लाग्ने समय

निवेदन परेकै दिन ।

कागजातहरु

  • सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल प्रमाण पत्र ।
  • विवाह भएको भए सक्कल विवाह दर्ता प्रमाण-पत्र वा नाता खुल्ने प्रमाण (श्रीमतीको नागरिकता प्रमाणपत्र) ।
  • पति/पत्नीको नेपाली नागरिकताको सक्कल प्रमाण-पत्र ।
  • बसाईँ सरी आएको भए बसाईँसराई  सक्कल प्रमाण-पत्र र जग्गाधनी प्रमाण पूर्जा ।
  • नागरिकतामा जन्म मिति नखुलेकोमा सो खुल्ने प्रमाणपत्र ।
  • पति वा पत्नीको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाणपत्र ।
  • वि.सं. २०८० माघ पछि जन्मदर्ता गरेको वा प्रतिलिपि लिएको भएमा सक्कल जन्मदर्ता प्रमाणपत्र अनिवार्य हुने ।
  • अन्य जिल्लाको हकमा नागरिकताको अभिलेख समेत ।

संशोधनको हकमा :-

  • संशोधन गर्नु पर्ने विषय सहितको निवेदन ।
  • राष्ट्रिय परिचयपत्र कार्ड आईसकेको हकमा:  रु ५००/-तिरेको बैक भौचर ।

कार्ड जारी भई नसकेको भएमा: कार्यालयले जारी गरेको राष्ट्रिय परिचयपत्र सक्कल कागज वा सक्कल नागरिकता ।



प्रक्रियाहरु

गुनासो सुन्ने अधिकारी
लिला कुमारी के.सी.पाण्डे
पछिल्लो अपडेट गरिएको : 2083-04-08 17:39:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक