Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

दैवीप्रकोप (अस्थायी र निजी आवास- प्रवलीकरण समेत )

शुल्क

दस्तुर नलाग्ने ।



लाग्ने समय

प्रक्रिया पुगेपश्चात तुरुन्त

कागजातहरु

  • स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय ।
  • सम्बन्धित गा.पा./न.पा.को सिफारिस ।
  • प्रहरी प्रतिवेदन/मुचुल्का ।
  •  परिचय खुल्ने कागजात ।
  • विपद् पोर्टलमा प्रविष्टी भएको विवरण ।


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
नरहरी खनाल -

लेखा शाखा
(कोठा नं - ५)

गुनासो सुन्ने अधिकारी
लिला कुमारी के.सी.पाण्डे
पछिल्लो अपडेट गरिएको : 2083-04-08 17:39:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक