Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

शुल्क

  • सामान्य रु. ५०००।-
  • हराएको/केरमेट भएको/कुनै तरिकाले बिगारेको/विदेशबाट एकपाने ट्राभल्स डकुमेण्डबाट फिर्ता आएकाको हकमा रु. १०,०००।-


लाग्ने समय

  • राहदानी विभागबाट ई-पासपोर्ट तयार भई आए पछि ।
  • सामान्यतया दरखास्त बुझाएको मितिले २० दिन ।
  • राहदानी फाराम अस्वीकृत भई आएमा वा राहदानी नै नआएमा सो को प्रक्रिया पुरा भएर राहदानी प्राप्त भए पश्चात

कागजातहरु

  • १६ वर्ष उमेर पुगेका नागरिकहरुको हकमा नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय-पत्र अनिवार्य।
  • नाबालकको हकमा नाबालक परिचयपत्र।
  • पहिले राहदानी लिएको भए सोको सक्कल ।
  • अन्य जिल्लाबाट बसाईँसराईँ/विवाह भई आउनेको हकमा बसाईँसराईँ   र विवाह दर्ता प्रमाणपत्र।
  • नागरिकता/नाबालक परिचयपत्रको अभिलेख रुजु भई मिलेको हुनुपर्ने।
  • कर्मचारी परिवारको हकमा सम्बन्धित निकायको सिफारिस र सम्बन्धित जिल्लाबाट  नागरिकताको अभिलेख रुजु भई आउनु पर्ने ।
  • विदेशमा राहदानी हराएको भए, Travel Document सक्कलै पेश गर्नु पर्ने ।
  • राजश्व तिरेको सक्कल र प्रतिलिपी ।


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

राहदानी शाखा
(कोठा नं - ४०२)

गुनासो सुन्ने अधिकारी
लिला कुमारी के.सी.पाण्डे
पछिल्लो अपडेट गरिएको : 2083-04-08 17:39:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक