न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिकता सम्बन्धि सेवा (नागरिकता परित्याग सम्बन्धमा )

शुल्क

रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।



लाग्ने समय

प्रमाण पुगेको दिन ।

कागजातहरु

  • अनुसूचि-९ फाराम, फोटो सहित ।
  • सक्कल नागरिकता प्रमाणपत्र र सक्कल राहदानी ।
  • सम्बन्धित देशबाट प्राप्त स्थायी आवास अनुमतिपत्र

व्यक्ति स्वयंको उपस्थिती (विदेशस्थित कुटनीतिक नियोगबाट सिफारिस भई आएकोमा बाहेक) ।



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता शाखा
(कोठा नं - ९)

पछिल्लो अपडेट गरिएको : 2083-02-20 10:28:14

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक .