न्यून व्यान्डविथ Invert Color A- A A+

क्षतिपुर्ति रकम वितरण

शुल्क

निवेदनमा रु.१०/- को टिकट



लाग्ने समय

नियमानुसार

कागजातहरु

(परराष्ट्र मन्त्रालय मार्फत विदेशबाट प्राप्त हुने रकम मृतकका हकदारलाई)

हकदारको निवेदन साथै मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको कागज

  • हकदारको निवेदन साथै मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छायाँप्रति  र नाता प्रमाणित कागज।
  • मृततकको राहदानी छायाँप्रति  र मृत्यु दर्ता प्रमाण पत्रको छायाँप्रति ।

सम्बन्धित गा.पा/न.पा को सिफारिस।



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
नरहरी खनाल -

लेखा शाखा
(कोठा नं - ५)

पछिल्लो अपडेट गरिएको : 2083-01-09 13:23:40

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक .