Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिकता सम्बन्धि सेवा (नागरिकता प्रमाण-पत्रको प्रतिलिपि )

शुल्क

  • रु. १६।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।


लाग्ने समय

प्रमाण पुगेको दिन ।

कागजातहरु

  • पूरानो, च्यातिएको, झुत्रो भएको वा हराएको नागरिकताको हकमा सो समेत। सक्कल नागरिकता नभएमा सो को फोटोकपी र सो समेत नभएमा मतदाता परिचय पत्र वा जग्गाधनी प्रमाण पत्र वा लाइसेन्स वा अन्य फोटो भएका प्रमाणहरु।

पतिको नाम राखेर प्रतिलिपि लिनुपर्दा:

  • विवाह दर्ता प्रमाणपत्र, पतिको नागरिकता र निजको सनाखत, पति उपस्थित नभएमा एकाघरका व्यक्तिको सनाखत र नाता खुल्ने कागजात,  
  • अन्य जिल्लाबाट बसाइ सराइ आएकोमा सो को प्रमाणपत्र, स्थायी   बसोबास खुल्ने जग्गाधनी दर्ता प्रमाण पूर्जा वा घरको नक्शा पास  प्रमाणपत्र वा मतदाता परिचय पत्र वा पानी, बिजुलीको बिल।

पतिको नाम हटाएर प्रतिलिपि लिनुपर्दा:

  • सम्बन्ध बिच्छेद भएकोमा सो को फैसला र सम्बन्ध बिच्छेद दर्ताको प्रमाण पत्र ।
  • माईतीपक्षका नाता खुल्ने व्यक्तिको सनाखत ।


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता प्रतिलिपी
(कोठा नं - ७)

गुनासो सुन्ने अधिकारी
लिला कुमारी के.सी.पाण्डे
पछिल्लो अपडेट गरिएको : 2083-04-08 17:39:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक