Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
मंगलवार, भाद्र २३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिकता सम्बन्धि सेवा (कर्मचारी परिवार )

शुल्क

रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।



लाग्ने समय

प्रमाण पुगेको दिन ।

कागजातहरु

  • जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षक र निजका परिवारको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिस ।
  • कार्यालय रहेको वडा कार्यालयबाट अनलाइन सिफारिस भएको अनुसूची फाराम -१
  • बाबु/आमाको नागरिकता प्रमाणपत्र।
  •  जन्म दर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र।
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र।
  • कर्मचारी परिचय पत्र।


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता शाखा
(कोठा नं - ९)

गुनासो सुन्ने अधिकारी
लिला कुमारी के.सी.पाण्डे
पछिल्लो अपडेट गरिएको : 2083-05-22 16:56:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक