Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
मंगलवार, भाद्र २३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिकता सम्बन्धि सेवा (अङ्गीकृत-मन्त्रालय समक्ष सिफारिस गर्नु पर्नेको हकमा)

शुल्क

राहदानीको लागि

रु. ५,०००।-

१० बर्ष उमेर

नपुगेकालाई

रु. २५००।- (५ बर्षको म्याद भएको)

हराएको, च्यातिएको,

केरमेट भइ पुनः बनाउदा

रु.१०,०००।–

नाबालकको हकमा

      रू ७५००।-



लाग्ने समय

१५-३५    दिन

कागजातहरु

  • नेपाली वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न र लेख्न जानेको।
  • नेपालमा कुनै व्यवसाय गरि बसेको ।
  • अन्य मुलुकको नागरिकता त्यागेको वा त्याग्ने घोषणा गरेको ।
  • सम्बन्धित वडा कार्यालयबाट भएको अनुसूची- ७  बमोजिमको सिफारिस ।
  • कम्तिमा १५ बर्ष सम्म नेपालमा बसोबास गरेको ।
  • नेपाली नागरिकलाई अङ्गीकृत नागरिकता दिने कानूनी व्यवस्था वा प्रचलन भएको  मुलुकको नागरिक भएको ।
  • असल चाल चलन भएको ।

मानसिक रुपले स्वस्थ्य भएको ।



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

राहदानी शाखा
(कोठा नं - ४०२)

गुनासो सुन्ने अधिकारी
लिला कुमारी के.सी.पाण्डे
पछिल्लो अपडेट गरिएको : 2083-05-22 16:56:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक