Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शुक्रबार, असार ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मण्डनदेउपुर न.पा. सीपाघाट क्षेत्रमा वजार अनुगमन

2080-06-05

2080-06-05


१.jpg तस्बिर :

आज मिति २०८०/०६/०५ गते सहायक प्रमुख जिल्ला अधिकारी श्री आनन्द पौडेलको संयोजकत्वमा घरेलु तजा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, स्थानीय तह वडा अध्यक्ष, राष्ट्रिय उपभोक्ता मञ्च, पत्रकार महासंघ लगायतको उपस्थितीमा मण्डनदेउपुर न.पा. वडा नं. ६ को सीपाघाट वजार क्षेत्रमा किराना पसल, होटेल, मेडिकल, भेटेरेनरी तथा एग्रोभेट, फलफूल, तरकारी, माछा, मासु, सुनचाँदी लगायत ५४ वटा पसल उद्योग फर्महरुको अनुगमन गरिएको ।
- ६ वटा फर्मबाट रु. २९,७३०।- वरावरको सामान जफत गरिएको ।
- ३ वटा फर्मलाई रु. ३०,०००।- जरिवाना गरिएको ।
अनुगमनको क्रममा देखिएका कमी कमजोरीलाई सुधार गर्न निर्देशन दिइएको ।

पछिल्लो अपडेट गरिएको : 2083-03-04 17:27:03

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक .