RPA/DRONE (Category “A” र “B”) उडान (२०० फिट सम्मको) अनुमति
Charge (English)
तोकिए बमोजिम ।
Duration (English)
प्रक्रिया पुगेको दिन ।
Documents
- उडानको स्पष्ट उद्देश्य, उडान गर्न चाहेको क्षेत्र र स्थान, उडान शुरु र सम्पन्न गर्ने अवधि खुलेको निवेदन ।
- नेपाल नागरिक उड्डयन प्राधिकरणमा उपकरण दर्ता गरेको प्रमाणपत्र र प्राधिकरणको उडान सहमतिपत्र ।
- RPA उडान गर्ने व्यक्तिको वायोडाटा, नागरिकता वा राहदानी ।
- शर्त पालना (कार्यविधिमा उल्लेखित अन्य प्रावधान) सम्बन्धि उडानकर्ताको प्रतिबद्धता ।
- विदेशी व्यक्ति वा संस्थाको हकमा थप
- व्यक्ति वा संस्थालाई दिइएको अधिकारपत्र ।
- मान्य अवधि बांकी रहेको भिसा ।
