Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kavrepalanchok

Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kavrepalanchok

Low Bandwidth Invert Color A- A A+
GOPAL KUMAR ADHIKARI
GOPAL KUMAR ADHIKARI

Chief District Officer

BHOLANATH GURAGAI
BHOLANATH GURAGAI

Assistant Chief District Officer

Information Officer

9851119783

Krishna Prasad Sapkota
Krishna Prasad Sapkota

Administrative Officer

राजु शर्मा
राजु शर्मा

Administrative Officer

Sunita Thapa
Sunita Thapa

Administrative Officer

Organizational Structure

Citizen Charter

Please find the services that we provide

Charter Category
नागरिकता सम्बन्धि सेवा (वंशज)

Room no. : ९ प्रमाण पूरा भएकै दिन | रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने । |

Complain Officer : GOPAL KUMAR ADHIKARI

नागरिकता सम्बन्धि सेवा (अङ्गीकृत)

Room no. : ७ प्रमाण पूरा भएकै दिन | रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने । |

Complain Officer : GOPAL KUMAR ADHIKARI

नागरिकता सम्बन्धि सेवा (अङ्गीकृत-मन्त्रालय समक्ष सिफारिस गर्नु पर्नेको हकमा)

Room no. : ४०२ १५-३५    दिन | रु. ५,०००।- १० बर्ष उमेर नपुगेकालाई रु. २५००।- (५ बर्षको म्याद भएको) हराएको, च्यातिएको, केरमेट भइ पुनः बनाउदा रु.१०,०००।– नाबालकको हकमा       रू ७५००।- |

Complain Officer : GOPAL KUMAR ADHIKARI

नागरिकता सम्बन्धि सेवा (कर्मचारी परिवार )

Room no. : ९ प्रमाण पुगेको दिन । | रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने । |

Complain Officer : GOPAL KUMAR ADHIKARI

नागरिकता सम्बन्धि सेवा (नागरिकता प्रमाण-पत्रको प्रतिलिपि )

Room no. : ७ प्रमाण पुगेको दिन । | रु. १६।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने । |

Complain Officer : GOPAL KUMAR ADHIKARI

नागरिकता सम्बन्धि सेवा (नागरिकता परित्याग सम्बन्धमा )

Room no. : ९ प्रमाण पुगेको दिन । | रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने । |

Complain Officer : GOPAL KUMAR ADHIKARI

नागरिकता सम्बन्धि सेवा (गैर आवासीय नागरिकताको प्रमाण पत्र )

Room no. : ९ प्रमाण पुगेको दिन । | रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने । |

Complain Officer : GOPAL KUMAR ADHIKARI

मुद्धा

Room no. : १४ नियमानुसार |

Complain Officer : GOPAL KUMAR ADHIKARI

उजुरी/गुनासो

Room no. : २ निवेदन परेकै दिन कारवाही शुरु भई प्रक्रिया पूरा भई आएको भोलिपल्टसम्ममा काम सम्पन्न हुने । | कुनै दस्तुर नलाग्ने । |

Responsible Officer/Section : राजु शर्मा / Administration Section

Complain Officer : GOPAL KUMAR ADHIKARI

भारतीय/ ब्रिटिश पेन्शन लगायत सिफारिस

Room no. : २ कागजात पूरा भएकै दिन । | रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने । |

Responsible Officer/Section : राजु शर्मा / Administration Section

Complain Officer : GOPAL KUMAR ADHIKARI

आदिवासी, जनजाति/दलित/मधेसी सम्बन्धी सिफारिस

Room no. : २ प्रक्रिया पूरा भएपश्चात सोही दिन । | कुनै दस्तुर नलाग्ने । |

Responsible Officer/Section : राजु शर्मा / Administration Section

Complain Officer : GOPAL KUMAR ADHIKARI

नाबालक परिचय पत्र

Room no. : २ प्रक्रिया पूरा भएपश्चात सोही दिन । | रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने । |

Responsible Officer/Section : राजु शर्मा / Administration Section

Complain Officer : GOPAL KUMAR ADHIKARI

विष्फोटक पदार्थ र रासायनिक पदार्थ प्रयोग र इजाजत

Room no. : २ प्रमाण पुगेको दिन । | रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने । |

Responsible Officer/Section : राजु शर्मा / Administration Section

Complain Officer : GOPAL KUMAR ADHIKARI

राहदानी

Room no. : ४०२ राहदानी विभागबाट ई-पासपोर्ट तयार भई आए पछि । सामान्यतया दरखास्त बुझाएको मितिले २० दिन । राहदानी फाराम अस्वीकृत भई आएमा वा राहदानी नै नआएमा सो को प्रक्रिया पुरा भएर राहदानी प्राप्त भए पश्चात | सामान्य रु. ५०००।- हराएको/केरमेट भएको/कुनै तरिकाले बिगारेको/विदेशबाट एकपाने ट्राभल्स डकुमेण्डबाट फिर्ता आएकाको हकमा रु. १०,०००।- |

Complain Officer : GOPAL KUMAR ADHIKARI

संघसंस्था दर्ता

Room no. : २ निवेदन परेकै दिन कारवाही शुरु भई प्रक्रिया पूरा भई आएको भोलिपल्टसम्ममा काम सम्पन्न हुने । (बालगृह संचालन र यातायातसँग सम्बन्धित संस्था दर्ता नवीकरण नहुने) साथै यस पछि नेपाल सरकारको निर्णयले दर्ता/नवीकरण रोक लगाएका संस्था दर्ता/नवीकरण हुने छैनन् । | संस्था दर्ता दस्तुर रु. १०००।- |

Responsible Officer/Section : राजु शर्मा / Administration Section

Complain Officer : GOPAL KUMAR ADHIKARI

संस्था नवीकरण

Room no. : २ प्रक्रिया पुगेको दिन । | नियमावलीमा तोकिए बमोजिम। |

Responsible Officer/Section : राजु शर्मा / Administration Section

Complain Officer : GOPAL KUMAR ADHIKARI

हातहतियार (दर्ता /नविकरण/नामसारी/प्रतिलिपी)

Room no. : २ निवेदन परेकै दिन / प्रक्रिया पुगेपश्चात तुरुन्त |

Responsible Officer/Section : राजु शर्मा / Administration Section

Complain Officer : GOPAL KUMAR ADHIKARI

दैवीप्रकोप (अस्थायी र निजी आवास- प्रवलीकरण समेत )

Room no. : ५ प्रक्रिया पुगेपश्चात तुरुन्त | दस्तुर नलाग्ने । |

Responsible Officer/Section : नरहरी खनाल / Account Section

Complain Officer : GOPAL KUMAR ADHIKARI

पत्रपत्रिका दर्ता

Room no. : २ प्रक्रिया पूरा भएपश्चात सोही दिन । | दैनिक पत्रिका रु. १०००/– अर्ध साप्ताहिक रु. ७००/– साप्ताहिक रु. ५००/– पाक्षिक रु. ३००/– तथा मासिक र अन्य पत्रिका रु.२००/- |

Responsible Officer/Section : राजु शर्मा / Administration Section

Complain Officer : GOPAL KUMAR ADHIKARI

छापाखाना सञ्चालन

Room no. : २ प्रक्रिया पूरा भएपश्चात सोही दिन । | रु. १०००/– |

Responsible Officer/Section : राजु शर्मा / Administration Section

Complain Officer : GOPAL KUMAR ADHIKARI

शान्ति सुरक्षा तथा ठाडो उजुरी

Room no. : २ सोही दिन । |

Responsible Officer/Section : राजु शर्मा / Administration Section

Complain Officer : GOPAL KUMAR ADHIKARI

शैक्षिक योग्यताको प्रमाण पत्रमा नामथर, उमेर फरक परेकोमा सो सच्याउने

Room no. : २ निवेदन परेकै दिन । | कुनै शुल्क नलाग्ने। |

Responsible Officer/Section : राजु शर्मा / Administration Section

Complain Officer : GOPAL KUMAR ADHIKARI

राष्ट्रिय परिचय-पत्र र संशोधन

Room no. : १०, ११ र १२ निवेदन परेकै दिन । | कार्ड जारी भैसकेको हकमा रु ५००।- |

Complain Officer : GOPAL KUMAR ADHIKARI

RPA/DRONE (Category “A” र “B”) उडान (२०० फिट सम्मको) अनुमति

Room no. : २ प्रक्रिया पुगेको दिन । | तोकिए बमोजिम । |

Responsible Officer/Section : राजु शर्मा / Administration Section

Complain Officer : GOPAL KUMAR ADHIKARI

Last Updated : 2083-02-20 10:28:14

© All Rights Reserved to District Administration Office, Kavrepalanchok .