राष्ट्रिय परिचय-पत्र र संशोधन
Charge (English)
कार्ड जारी भैसकेको हकमा रु ५००।-
Duration (English)
निवेदन परेकै दिन ।
Documents
- सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल प्रमाण पत्र ।
- विवाह भएको भए सक्कल विवाह दर्ता प्रमाण-पत्र वा नाता खुल्ने प्रमाण (श्रीमतीको नागरिकता प्रमाणपत्र) ।
- पति/पत्नीको नेपाली नागरिकताको सक्कल प्रमाण-पत्र ।
- बसाईँ सरी आएको भए बसाईँसराई सक्कल प्रमाण-पत्र र जग्गाधनी प्रमाण पूर्जा ।
- नागरिकतामा जन्म मिति नखुलेकोमा सो खुल्ने प्रमाणपत्र ।
- पति वा पत्नीको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाणपत्र ।
- वि.सं. २०८० माघ पछि जन्मदर्ता गरेको वा प्रतिलिपि लिएको भएमा सक्कल जन्मदर्ता प्रमाणपत्र अनिवार्य हुने ।
- अन्य जिल्लाको हकमा नागरिकताको अभिलेख समेत ।
संशोधनको हकमा :-
- संशोधन गर्नु पर्ने विषय सहितको निवेदन ।
- राष्ट्रिय परिचयपत्र कार्ड आईसकेको हकमा: रु ५००/-तिरेको बैक भौचर ।
कार्ड जारी भई नसकेको भएमा: कार्यालयले जारी गरेको राष्ट्रिय परिचयपत्र सक्कल कागज वा सक्कल नागरिकता ।
