शैक्षिक योग्यताको प्रमाण पत्रमा नामथर, उमेर फरक परेकोमा सो सच्याउने
Charge (English)
कुनै शुल्क नलाग्ने।
Duration (English)
निवेदन परेकै दिन ।
Documents
नाम थर, उमेर सम्बन्धीः
विवरण फरक परेको प्रमाण पत्र (नागरिकता प्रमाण पत्र/ जन्म दर्ता प्रमाण पत्र) ।
- शैक्षिक योग्यताको प्रमाण पत्र ( एस एल सी/एस इ इ वा कक्षा १२) ।
- शिक्षा विकास तथा समन्वय ईकाई र सम्बन्धित शैक्षिक संस्थाको सिफारिस पत्र ।
- फोटो प्रमाणित सहित सम्बन्धित वडा (गा.पा./न.पा.) को सिफारिसपत्र ।
- सम्बन्धित व्यक्तिको वडा सिफारिस बमोजिमको २ प्रति पासपोर्ट साइजको फोटो ।
- आवश्यकता अनुसार प्रहरी सर्जमिन ।
नोट: शैक्षिक योग्यताको प्रमाण पत्र जारी भएको ५ वर्ष भित्र संशोधनको लागि निवेदन दिइसक्नु पर्नेछ
