छापाखाना सञ्चालन
Charge (English)
रु. १०००/–
Duration (English)
प्रक्रिया पूरा भएपश्चात सोही दिन ।
Documents
- छापाखाना दर्ता प्रमाण पत्र ।
- रित पूर्वकको निवेदन कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि ।
- स्वीकृत विधान तथा अन्य प्रमाणको फोटोकपी तथा संस्था वा कम्पनीको भए छाप, व्यक्तिको भए ५/५ प्रति फोटो ।
- मुल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाणपत्र र नवीकरण भै रहेको उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- छापाखाना संचालन गर्नेको नागरिकताको प्रतिलिपि ।
- छापाखाना संचालन गर्ने स्थानको घर जग्गाको प्रमाणको प्रतिलिपि,घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज र छापाखाना रहने स्थानको लोकेशन नक्सा ।
- छापाखानाका उपकरणहरु खरिद गरेको वा नामसाारी भै आएको भए सो समेतको प्रमाणको प्रतिलिपि ।
- संचालकहरुको चालचलन गतिविधि सम्बन्धी प्रहरी प्रतिवेदन ।
