दैवीप्रकोप (अस्थायी र निजी आवास- प्रवलीकरण समेत )
Charge (English)
दस्तुर नलाग्ने ।
Duration (English)
प्रक्रिया पुगेपश्चात तुरुन्त
Documents
- स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय ।
- सम्बन्धित गा.पा./न.पा.को सिफारिस ।
- प्रहरी प्रतिवेदन/मुचुल्का ।
- परिचय खुल्ने कागजात ।
- विपद् पोर्टलमा प्रविष्टी भएको विवरण ।
