संस्था नवीकरण
Charge (English)
नियमावलीमा तोकिए बमोजिम।
Duration (English)
प्रक्रिया पुगेको दिन ।
Documents
- साधारण सभाको निर्णय प्रतिलिपि ।
- सम्बन्धित वडा (गा.पा./न.पा.) को सिफारिस ।
- संस्था दर्ता र अघिल्लो आ.व. को नवीकरण प्रमाण पत्रको प्रतिलिपी ।
- अघिल्लो आर्थिक बर्षको करचुक्ता प्रमाणपत्र र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी ।
- वैदेशिक सहयोग प्राप्त गरी कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरण गरेको सिफारिस पत्र ।
- संस्थाको विधान संसोधनको हकमा साधारण सभाको निर्णय, स्वीकृत सक्कल विधान र तीन प्रति तीन महले ।
- जिल्लामा संस्थाको शाखा खोल्न कार्य समितिको निर्णय, विधानको प्रतिलिपि, दर्ता नवीकरण प्रमाण पत्रको प्रतिलिपि ।
- कार्य समितिका सदस्यहरुको चालचलन प्रतिवेदन ।
- नयाँ कार्य समितिको नागरिकता प्रमाणपत्रको सक्कल/प्रतिलिपी र सनाखत ।
