Charge (English)
- सामान्य रु. ५०००।-
- हराएको/केरमेट भएको/कुनै तरिकाले बिगारेको/विदेशबाट एकपाने ट्राभल्स डकुमेण्डबाट फिर्ता आएकाको हकमा रु. १०,०००।-
Duration (English)
- राहदानी विभागबाट ई-पासपोर्ट तयार भई आए पछि ।
- सामान्यतया दरखास्त बुझाएको मितिले २० दिन ।
- राहदानी फाराम अस्वीकृत भई आएमा वा राहदानी नै नआएमा सो को प्रक्रिया पुरा भएर राहदानी प्राप्त भए पश्चात
Documents
- १६ वर्ष उमेर पुगेका नागरिकहरुको हकमा नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय-पत्र अनिवार्य।
- नाबालकको हकमा नाबालक परिचयपत्र।
- पहिले राहदानी लिएको भए सोको सक्कल ।
- अन्य जिल्लाबाट बसाईँसराईँ/विवाह भई आउनेको हकमा बसाईँसराईँ र विवाह दर्ता प्रमाणपत्र।
- नागरिकता/नाबालक परिचयपत्रको अभिलेख रुजु भई मिलेको हुनुपर्ने।
- कर्मचारी परिवारको हकमा सम्बन्धित निकायको सिफारिस र सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख रुजु भई आउनु पर्ने ।
- विदेशमा राहदानी हराएको भए, Travel Document सक्कलै पेश गर्नु पर्ने ।
- राजश्व तिरेको सक्कल र प्रतिलिपी ।
