आदिवासी, जनजाति/दलित/मधेसी सम्बन्धी सिफारिस
Charge (English)
कुनै दस्तुर नलाग्ने ।
Duration (English)
प्रक्रिया पूरा भएपश्चात सोही दिन ।
Documents
- सम्बन्धित वडा कार्यालयको सिफारिस ।
- नागरिकताको प्रमाणपत्र।
- विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र ।
- बसाई सरी आएको हकमा बसाईसराई प्रमाणपत्र ।
