भारतीय/ ब्रिटिश पेन्शन लगायत सिफारिस
Charge (English)
रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।
Duration (English)
कागजात पूरा भएकै दिन ।
Documents
- रित पूर्वकको निवेदन ।
- सम्बन्धित वडा कार्यालयको किटानी सिफारिस र प्रमाणित पारिवारिक विवरण ।
- नागरिकता र पेन्सन पट्टा ।
- आवश्यकता अनुसार प्रहरी प्रतिवेदन ।
