Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kavrepalanchok

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kavrepalanchok

Saturday, Ashadh 06, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

मुद्धा

Charge (English)



Duration (English)

नियमानुसार

Documents

सि.नं.

सेवाको विवरण

 

आवश्यक पर्ने कागजात तथा प्रमाणहरु

लाग्ने समय

       

क) म्याद थप/ जरुरी पक्राउ पूर्जि समर्थन तथा पक्राउ अनुमति/ दर्ता/ बयान/ थुनछेक आदेश/ धरौटी/ म्याद जारी

  • पक्राउ गर्ने प्रहरी कार्यालयले बाटोको म्याद र सार्वजनिक विदा वाहेक २४ घण्टा भित्र थुनुवा सहित प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने ।
  • प्रमुख जिल्ला अधिकारीको आदेशानुसार अभियोगपत्रसाथ प्रतिवादीलाई कार्यालय बन्द हुने समय भन्दा कम्तीमा १ घण्टा अगावै उपस्थित गराउनु पर्ने ।

 सोही दिन ।

प्रचलित कानून बमोजिम ।

ख) दर्ता/ बयान/   आदेश/       म्याद जारी

  • अभियोगपत्र र सो प्रमाणित गर्ने कागजात प्रमाणहरु ।

पेश भएको दिन

प्रचलित कानून बमोजिम ।

ग) थुनछेक ।

  • अभियोगपत्र र सो प्रमाणित गर्ने कागजात प्रमाणहरु ।

 

बयान सकिएको दिन ।

प्रचलित कानून बमोजिम ।

घ) साक्षी बुझ्ने/कागज गराउने/ बकपत्र ।

  • परिचय खुल्ने कागजात सहित साक्षी बकपत्र गर्ने व्यक्ति उपस्थित हुनुपर्ने ।

प्रतिवादी चुक्ता भएको १ महिनाभित्र

प्रचलित कानून बमोजिम ।

ङ) म्याद थप ।

  • म्याद थप गर्नुपर्ने कारण सहितको पत्र ।

सोही दिन ।

प्रचलित कानून बमोजिम ।

च) तारेख थाम्ने/ तारेखमा बोलाउने ।

  • तोकिएको ढाँचाको निवेदन / तारेख पर्चा ।

सोही दिन ।

प्रचलित कानून बमोजिम ।

छ) फैसला तयारी र फैसला ।

  • प्रमुख जिल्ला अधिकारीको आदेशानुसार ।

संक्षिप्त कार्यविधि ऐन अन्तर्गतको मुद्दामा प्रमाण पुगेको मितिले ९० दिनभित्र र सामान्य कार्यविधि अन्तर्गत प्रमाण पुगेको मितिले १ वर्षभित्र ।

प्रचलित कानून बमोजिम ।

ज) नक्कल लिने ।

  • नक्कल माग गर्ने निवेदन ।

निवेदन परेकै दिन ।

प्रचलित कानून बमोजिम ।

झ) कैफियत प्रतिवेदन ।

  • सम्बन्धित निकायको पत्र ।

३ दिन भित्र ।

प्रचलित कानून बमोजिम ।

ञ) दण्ड जरिवाना असूल गर्ने ।

  • प्रमुख जिल्ला अधिकारीको निर्णयानुसार ।

 

प्रचलित कानून बमोजिम

ट) विगो भराउने/दिलाउने ।

  • मुद्धाको अन्तिम किनारा भएको वा पुनरावेदनको म्याद अवधि नाघेको हुनुपर्ने ।
  • विगो भराउने/दिलाउने विषयको प्रमाण ।
  • पहिचान खुल्ने कागजात सहितको निवेदन ।

प्रक्रिया पुगेको दिन ।

प्रचलित कानून बमोजिम ।

ठ) धरौटी फिर्ता ।

  • यस कार्यालयको निर्णय चित्त बुझी पुनरावेदन नगर्ने भन्ने व्यहोराको धरौटी फिर्ता माग निवेदन ।
  • धरौटी जमानतको निस्सा ।

 

फैसला अन्तिम भएपछि निवेदन परेकै दिन ।

प्रचलित कानून बमोजिम ।

ड) सवारी दुर्घटनाका मृतकका

हकदार/घाईतेलाई औषधि उपचार, राहत र क्षतिपुर्ति दिलाई भराई दिने ।

मृतकका तर्फबाट:- दुर्घटना मुचुल्का, लाश बुझेको पत्र, मेडिकल प्रतिवेदन, हकवालाको नागरिकता, मृत्युदर्ता प्रमाणपत्र, नाता प्रमाणित, जाहेरवाला र सम्बन्धित स्थानीय तहको सिफारिस ।

सवारीधनीका तर्फबाट:- सवारी धनी प्रमाणपत्र, बिमा अभिलेख, रकम बुझाउने व्यक्ति र निजको परिचय खुल्ने कागजात ।

प्रमाण पुगेको  दिन ।

प्रचलित कानून बमोजिम ।



Procedures

Last Updated : 2083-03-05 20:08:33

© All Rights Reserved to District Administration Office, Kavrepalanchok .