नागरिकता सम्बन्धि सेवा (गैर आवासीय नागरिकताको प्रमाण पत्र )
Charge (English)
- रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।
Duration (English)
प्रमाण पुगेको दिन ।
Documents
- नेपाल नागरिकता (तेश्रो संशोधन) नियमावली, २०८० को अनुसुची-८ (ग) बमोजिम सम्बन्धित वडा कार्यालयको अनलाइन सिफारिस सहितको निवेदन ।
- नेपाल नागरिकता (तेश्रो संशोधन) नियमावली (च) बमोजिमको शपथ गर्नुपर्नेछ २०८०, को अनुसुची-८ (घ) बमोजिमको प्रतिबद्धता पत्र र अनुसुची ८
- बिदेशी मुलुकको नागरिकता प्रमाण पत्र वा नागरिक भएको प्रमाण।
- सार्क सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण र उक्त मुलुकबाट लिएको राहदानी।
- सम्बन्धित व्यक्तिले साविकमा नेपाली नागरिकता लिएको भए सो त्याग गरेको प्रमाण ।
- निवेदकको आफ्नो बाबु आमा बाजे वा बज्यै नेपाली नागरिक रहेको प्रमाण सहित सनाखतको लागि उपस्थित हुनुपर्ने । यदि नजिकको नातेदार नभएमा निजलाई चिन्ने बुझ्ने नजिकको नातेदार वा नेपाली नागरिकबाट थप बुझी सनाखत गराउन सकिनेछ।
- आवश्यकता अनुसार वडा र प्रहरीको सर्जमीन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ ।
