नागरिकता सम्बन्धि सेवा (नागरिकता परित्याग सम्बन्धमा )
Charge (English)
रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।
Duration (English)
प्रमाण पुगेको दिन ।
Documents
- अनुसूचि-९ फाराम, फोटो सहित ।
- सक्कल नागरिकता प्रमाणपत्र र सक्कल राहदानी ।
- सम्बन्धित देशबाट प्राप्त स्थायी आवास अनुमतिपत्र
व्यक्ति स्वयंको उपस्थिती (विदेशस्थित कुटनीतिक नियोगबाट सिफारिस भई आएकोमा बाहेक) ।
