नागरिकता सम्बन्धि सेवा (कर्मचारी परिवार )
Charge (English)
रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।
Duration (English)
प्रमाण पुगेको दिन ।
Documents
- जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षक र निजका परिवारको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिस ।
- कार्यालय रहेको वडा कार्यालयबाट अनलाइन सिफारिस भएको अनुसूची फाराम -१
- बाबु/आमाको नागरिकता प्रमाणपत्र।
- जन्म दर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र।
- विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र।
- कर्मचारी परिचय पत्र।
