नागरिकता सम्बन्धि सेवा (अङ्गीकृत-मन्त्रालय समक्ष सिफारिस गर्नु पर्नेको हकमा)
Charge (English)
रु. ५,०००।-
१० बर्ष उमेर
नपुगेकालाई
रु. २५००।- (५ बर्षको म्याद भएको)
हराएको, च्यातिएको,
केरमेट भइ पुनः बनाउदा
रु.१०,०००।–
नाबालकको हकमा
रू ७५००।-
Duration (English)
१५-३५ दिन
Documents
- नेपाली वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न र लेख्न जानेको।
- नेपालमा कुनै व्यवसाय गरि बसेको ।
- अन्य मुलुकको नागरिकता त्यागेको वा त्याग्ने घोषणा गरेको ।
- सम्बन्धित वडा कार्यालयबाट भएको अनुसूची- ७ बमोजिमको सिफारिस ।
- कम्तिमा १५ बर्ष सम्म नेपालमा बसोबास गरेको ।
- नेपाली नागरिकलाई अङ्गीकृत नागरिकता दिने कानूनी व्यवस्था वा प्रचलन भएको मुलुकको नागरिक भएको ।
- असल चाल चलन भएको ।
मानसिक रुपले स्वस्थ्य भएको ।
