नागरिकता सम्बन्धि सेवा (अङ्गीकृत)
Charge (English)
रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।
Duration (English)
प्रमाण पूरा भएकै दिन
Documents
|
(अ) नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाको हकमा :-
(आ) विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानको हकमा थप :-
(इ) बाबु वा आमा मध्ये कुनै एकले जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको र अर्काको नेपाली नागरिकता प्राप्त गर्न अगावै मृत्यु भएको वा सम्पर्क विहिन भएका व्यक्तिका सन्तानको हकमा थप :-
बाबु वा आमाको मृत्यु भएको वा सम्पर्क विहीन भएको अनुसूची ७ ख बमोजिमको स्व-घोषणा । (ई) विदेशमा जन्मेको बाबुको पहिचान नभएको सन्तानको हकमा थप :-
आवश्यक कागजात
|
